अप्ठेरोमा साथ दिएकोमा प्रयोगकर्तालाई वर्ल्डलिंकको धन्यवाद, कुनाकाप्चासम्म सेवा पुराउने बाचा*

काठमाडौं । देशकै ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले कानुनी लडाइँको अप्ठेरो समयमा समेत साथ दिएको भन्दै ग्राहक तथा प्रयोगकर्ताको नाममा कृतज्ञता व्यक्त गरेको छ । २५ वर्षे नेटवर्क र इन्टरनेट सेवा सम्बन्धी लाइसेन्स नवीकरण गरेपछि मङ्गलबार एक सूचना जारी गर्दै कम्पनीले यस्तो सन्देश जारी गरेको हो । कम्पनीले यही १३ मङ्सिरका दिन आफ्ना दुवै लाइसेन्सको नवीकरण प्राप्त गरिसकेको छ । विगत लामो समयदेखि मर्मत सम्भार शुल्क सम्बन्धी मुद्दामा गएको वर्ल्डलिंकले त्यसलाई आफ्नो संवैधानिक हक उपयोगको रूपमा बुझिदिन अनुरोध गरेक...

Dec 3, 2024 - 08:48
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register