स्टार्टअप कर्जामा १३ सय १४ परियोजना छनोट, पुस २८ देखि प्रस्तुतीकरण

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारले घोषणा गरेको ‘स्टार्टअप उद्यम कर्जा’ कार्यक्रम अन्तर्गत एक हजार ३१४ परियोजना प्रारम्भिक सूचीमा छनोट भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले पाँच हजार १५८ परियोजनाबाट छनोट गरी प्रारम्भिक सूची सार्वजनिक गरेको हो । यस अन्तर्गत कृषि, उद्योग, व्यापार, प्रविधि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । ​सर्टलिस्टमा परेका परियोजनाहरूका लागि पुस २८ देखि प्रस्तुतीकरण कार्यक्रम राखिएको छ ।  यस कार्यक्रमका लागि सरकारले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको ...

Jan 5, 2025 - 17:14
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register