शब्दकै आधारमा वास्तविक जस्तै भिडिओ तयार पारिदिने गुगलको एआई टुल सार्वजनिक

काठमाडौं । गुगलले आफ्नो क्लाउड प्लेटफर्म भर्टेक्स एआईमार्फत दुई नयाँ जेनेरेटिभ एआई मोडेल सार्वजनिक गरेको छ । उच्च गुणस्तरका फोटो/भिडिओ उत्पादन गर्नेगरी बुधबार गुगलले ‘भिओ’ (Veo) र ‘इमेजन थ्री’ (imagen 3) नामक टुल सार्वजनिक गरेको हो । सार्वजनिक भएका यी टुलमध्ये ‘भिओ’ गुगलको पहिलो भिडिओ जेनेरेटिभ टुल हो । यो टुलको बारेमा गुगलले गत मे महिनामा घोषणा गरेको थियो । गुगल डिपमाइन्डद्वारा विकास गरिएको यस टुलले उच्च गुणस्तरका जीवन्त र यथार्थपरक भिडिओहरू उत्पादन गर्न सक्ने बताइएको छ । यसका ल...

Dec 5, 2024 - 09:24
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register