कर्पोरेट डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, दिने होइन त आवेदन ?

काठमाडौँ । कर्पोरेट डेभलपमेन्ट बैंकले रोजगारी खुलाएको छ । बैंकले एक सूचना जारी गर्दै मधेस प्रदेशका विभिन्न ठाउँका लागि केही संख्यामा रोजगारी खुलाएको हो। बैंकले क्रेडिट टिम लिडर, हेड एएमएल सिएफटि अफिसर, हेड फाइनान्स अफिसर, ब्रान्च म्यानेजर, क्रेडिट एण्ड मार्केटिङ अफिसर, जुनियर असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले […]

Dec 3, 2024 - 09:54
 0
कर्पोरेट डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, दिने होइन त आवेदन ?

काठमाडौँ । कर्पोरेट डेभलपमेन्ट बैंकले रोजगारी खुलाएको छ । बैंकले एक सूचना जारी गर्दै मधेस प्रदेशका विभिन्न ठाउँका लागि केही संख्यामा रोजगारी खुलाएको हो।

बैंकले क्रेडिट टिम लिडर, हेड एएमएल सिएफटि अफिसर, हेड फाइनान्स अफिसर, ब्रान्च म्यानेजर, क्रेडिट एण्ड मार्केटिङ अफिसर, जुनियर असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले पुस २ गतेभित्र आवेदन दिन सक्नेछन् । बैंकका अनुसार आवेदकको उमेर १८ वर्षदेखि ३५ वर्षसम्मको हुनुपर्नेछ ।

साथै, अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register