आइसीएफसी फाइनान्सद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौँ । आइसीएफसी फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको मङ्सिर २५ गते बसेको संचालक समितिको बैठकले कर सहित उक्त लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी साधारण सभाबाट पारित गरेपछि मात्रै सेयरधनीले […]

Dec 10, 2024 - 07:51
 0
आइसीएफसी फाइनान्सद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौँ । आइसीएफसी फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको मङ्सिर २५ गते बसेको संचालक समितिको बैठकले कर सहित उक्त लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी साधारण सभाबाट पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

गत वर्ष फाइनान्सले ६.५० प्रतिशत लाभांश दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register