यातायात व्यवसायीहरूको अडान: ‘संगीत रोयल्टी तिर्दैनौं, जबर्जस्ती भए विरोध गर्छौं’

काठमाडौं । सार्वजनिक सवारी साधनमा गीत-संगीत बजाएबापत रोयल्टी संकलन गर्न संगीत रोयल्टी सङ्कलन समाजले १० दिने अल्टिमेटमसहित सूचना जारी गरेपछि नयाँ विवाद उत्पन्न भएको छ । समाजको यस कदमलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विरोध गर्दै ऐन विपरीतको कार्य भएको दाबी गरेको छ । महासंघले जारी गरेको विज्ञप्तिमा सर्जकका अधिकारको संरक्षण गर्ने उद्देश्यले बनेका कानुनहरूको प्रशंसा गर्दै, तर यो कदम सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरीत रहेको दाबी गरेको छ । महासंघले अल्टिमेटमको सूचना विभिन्न स्थानमा टाँसिएपछि व्यवसायीहरूमा...

Dec 5, 2024 - 11:24
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register