एलन मस्कको एआई च्याटबट ‘ग्रोक’ सबै प्रयोगकर्ताका लागि निःशुल्क

काठमाडौं । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईले आफ्नो च्याटबट ‘ग्रोक’ सबै एक्स प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध गराएको छ । ​यसअघि यो सेवा एक्सका प्रिमियम सदस्यहरूका लागि मात्रै उपलब्ध थियो । कम्पनीले ग्रोकलाई नि:शुल्क बनाए पनि यसमा केही सीमितता छन् । निःशुल्क प्रयोगकर्ताहरूले प्रत्येक दुई घण्टामा १० वटा सन्देश पठाउन र आधारभूत फोटो जेनेरेट गर्न पाउँछन् । एक्सको यस कदमलाई ओपनएआईको च्याटजीपीटी, गुगलको जेमिनाई​ र माइक्रोसफ्टको कोपाइलटसँग प्रतिस्पर्धा गर्न तयार भएको बुझिएको छ ।  

Dec 7, 2024 - 08:48
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register