वनप्लस फोनको स्क्रिनमा हरियो धर्को आए कम्पनीले नि:शुल्क डिस्प्ले फेरिदिने

काठमाडौं । चिनियाँ ब्राण्ड वनप्लसले आफ्नो फोनको स्क्रिनमा हरियो धर्को देखा परे निःशुल्क रिप्लेसमेन्ट गरिदिने भएको छ । कम्पनीले सबै मोडेलमा लागू हुने गरी स्क्रिनको लाइफटाइम ग्यारेन्टी घोषणा गरेको हो । पहिलो चरणमा भारतीय बजारमा यो योजना लागू हुने बताइएको छ । यसअन्तर्गत कम्पनीले ‘वनप्लस ग्रीन लाइन वरी-फ्री सोलुसन’ नामक तीन-चरणको योजना सुरु गरेको छ । यसअनुसार पुराना र आगामी वनप्लस फोनहरूको डिस्प्लेमा समस्या आए कम्पनी स्वयंले समाधान गरिदिने छ । पुराना फोनका लागि रिप्लेसमेन्ट पार्ट उपल...

Dec 7, 2024 - 14:48
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register