मास्टर्समा आईटी पढ्ने सोच्दै हुनुहुन्छ ? यी हुन् नेपालमा उपलब्ध कलेज र पाठ्यक्रमहरू

काठमाडौं । आजको युग सूचना प्रविधिको युग हो । प्रविधि र यसको उपयोगितालाई बुझ्न तथा यस क्षेत्रका नयाँ आविष्कारहरूमा योगदान पुर्‍याउन उच्चस्तरीय शिक्षा आवश्यक छ । नेपालमा सूचना प्रविधि (आईटी) विषयको अध्ययन स्नातक तहमा जति लोकप्रिय छ, त्यति स्नातकोत्तर तहमा छैन । तर, केही विश्वविद्यालय र कलेजहरूले भने यस तहमा विशेष कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालय विद्यार्थी, कलेज, शिक्षक लगायतका आधारमा देशकै ठूलो यस विश्वविद्यालयले स्नातकोत्तर तहमा विभिन्न विषयमा आईटी अध्यापन गराइरहेको छ । ती शैक्षिक कार्यक्रम...

Nov 26, 2024 - 07:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register