एनएमबि बैंकले सेयरधनीलाई लाभांश वितरण नगर्ने

काठमाडौँ । एनएमबि बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंक सञ्चालक समितिको ४७८औँ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने प्रस्ताव पारित गरको हो । बैंकले लाभांश वितरण नगर्ने प्रस्तावसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाएको छ । राष्ट्र बैंकको स्वीकृतिप्रश्चात उक्त उक्त वित्तीय विवरण बैंकको आगामी वार्षिक साधारण […]

Dec 8, 2024 - 05:24
 0
एनएमबि बैंकले सेयरधनीलाई लाभांश वितरण नगर्ने

काठमाडौँ । एनएमबि बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंक सञ्चालक समितिको ४७८औँ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने प्रस्ताव पारित गरको हो ।

बैंकले लाभांश वितरण नगर्ने प्रस्तावसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाएको छ ।

राष्ट्र बैंकको स्वीकृतिप्रश्चात उक्त उक्त वित्तीय विवरण बैंकको आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ । बैंकले गत यसपटक लाभांश वितरण नगर्ने भएसँगै बैंकका सेयरधनीहरु निराश भएका छन् । यस्तो छ लाभांश वितरण नगर्ने सम्बन्धी बैंकको पत्रः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register