रविलाई म्याद थपका लागि अदालत पुर्याइयो

काठमाडौं । सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेर अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (आइतबार) म्याद थपका लागि अदालत लगिएको छ । उनलाई आज बिहान कास्की जिल्ला अदालत पुर्याइएको हो । पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई १३ दिन म्याद थपको माग गर्दै कास्की प्रहरीले अदालतमा उपस्थित गराएको स्रोतले जनाएको छ […]

Dec 8, 2024 - 05:30
 0
रविलाई म्याद थपका लागि अदालत पुर्याइयो

काठमाडौं । सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेर अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (आइतबार) म्याद थपका लागि अदालत लगिएको छ ।

उनलाई आज बिहान कास्की जिल्ला अदालत पुर्याइएको हो ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई १३ दिन म्याद थपको माग गर्दै कास्की प्रहरीले अदालतमा उपस्थित गराएको स्रोतले जनाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register