एसएसएल सर्टिफिकेट रिन्यु नगर्दा एक सातादेखि सरकारी लर्निङ पोर्टल डाउन

काठमाडौं । विद्यार्थीहरूलाई अनलाइनबाटै पढ्न सजिलो बनाउने उद्देश्य सहित सञ्चालनमा आएको लर्निङ पोर्टल डाउन भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पहलमा खोलिएको यस पोर्टल एक हप्तादेखि नचलेको पाइएको हो । अहिले वेबसाइट खोल्दा "Your connection is not private" भन्ने सन्देश देखिन्छ । साथै, एड्रेसबारमा "Not Secure" भन्ने सन्देश पनि देखिन्छ । साइबर सुरक्षा विशेषज्ञका अनुसार वेबसाइटको सेक्युर सकेट लेयर (एसएसएल) सर्टिफिकेट एक्सपायर भएका ...

Dec 18, 2024 - 09:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register