शोभा पाठकलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा पक्राउ परेकी शोभा पाठकलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले  अनुमति दिएको छ । उनलाई काठमाडौँ जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । उनीविरुद्ध राजकुमार त्रिपाठीको जाहेरी परेको छ । उनले नेकपा (एमाले) का नेता महेश बस्नेतविरुद्ध बलात्कार र भुण हत्याको आरोप लगाउँदै […]

Dec 17, 2024 - 14:15
 0
शोभा पाठकलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा पक्राउ परेकी शोभा पाठकलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले  अनुमति दिएको छ ।

उनलाई काठमाडौँ जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

उनीविरुद्ध राजकुमार त्रिपाठीको जाहेरी परेको छ ।

उनले नेकपा (एमाले) का नेता महेश बस्नेतविरुद्ध बलात्कार र भुण हत्याको आरोप लगाउँदै आएकी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register