२ किलोमिटर टाढाको विमान/ड्रोन नष्ट गर्न सक्ने लेजर हतियार बनाएको युक्रेनको दाबी

काठमाडौं । युक्रेनले दुई किलोमिटर अर्थात् १.२ माइलको उचाइसम्म उडिरहेको विमान/ड्रोन नष्ट गर्न सक्ने लेजर हतियार विकास गरेको दाबी गरेको छ । युक्रेनका एक सैन्य अधिकृतले हालै सम्पन्न रक्षा सम्मेलनमा देशले यस प्रकारको हतियार विकास गरेको दाबी गरेका हुन् । उनका अनुसार उक्त लेजर हतियार अहिले नै प्रयोग गर्न सकिने अवस्था छ । युक्रेनले आफ्नो राष्ट्रिय प्रतीक त्रिशूलबाट प्रेरणा लिएर हतियारको नाम ‘ट्राइजुब’ (Tryzub) राखेको छ । यसको अर्थ स्वतन्त्रता, शक्ति र एकताको प्रतीक भएको बताइएको छ ।  लेजर हतियारबारे युक्रेनले वि...

Dec 20, 2024 - 02:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register