२ किलोमिटर टाढाको विमान/ड्रोन नष्ट गर्न सक्ने लेजर हतियार बनाएको युक्रेनको दाबी
काठमाडौं । युक्रेनले दुई किलोमिटर अर्थात् १.२ माइलको उचाइसम्म उडिरहेको विमान/ड्रोन नष्ट गर्न सक्ने लेजर हतियार विकास गरेको दाबी गरेको छ । युक्रेनका एक सैन्य अधिकृतले हालै सम्पन्न रक्षा सम्मेलनमा देशले यस प्रकारको हतियार विकास गरेको दाबी गरेका हुन् । उनका अनुसार उक्त लेजर हतियार अहिले नै प्रयोग गर्न सकिने अवस्था छ । युक्रेनले आफ्नो राष्ट्रिय प्रतीक त्रिशूलबाट प्रेरणा लिएर हतियारको नाम ‘ट्राइजुब’ (Tryzub) राखेको छ । यसको अर्थ स्वतन्त्रता, शक्ति र एकताको प्रतीक भएको बताइएको छ । लेजर हतियारबारे युक्रेनले वि...

What's Your Reaction?






