काठमाडौँ उपत्यकामा वायु प्रदुषण ह्वात्तै बढ्यो (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको वायु प्रदुषण ह्वात्तै बढेको छ । अत्याधिक जनघनत्व, बढ्दो सवारी चाप र घट्दो तापक्रमका कारण पछिल्लो केही सातायता काठमाडौँको प्रदुषण बढेको हो । यसो त हरेक वर्ष जाडोयाममा काठमाडौँ लगायतका जिल्लामा प्रदुषण बढ्छ । तर, यसवर्ष भने काठमाडौँमा चिसो बढेसँगै अन्य वर्षको भन्दा तुलनात्मक रुपमा वायु प्रदुषण बढेको छ । वायुप्रदुषणका कारण […]

Dec 20, 2024 - 03:59
 0
काठमाडौँ उपत्यकामा वायु प्रदुषण ह्वात्तै बढ्यो (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको वायु प्रदुषण ह्वात्तै बढेको छ । अत्याधिक जनघनत्व, बढ्दो सवारी चाप र घट्दो तापक्रमका कारण पछिल्लो केही सातायता काठमाडौँको प्रदुषण बढेको हो ।

यसो त हरेक वर्ष जाडोयाममा काठमाडौँ लगायतका जिल्लामा प्रदुषण बढ्छ । तर, यसवर्ष भने काठमाडौँमा चिसो बढेसँगै अन्य वर्षको भन्दा तुलनात्मक रुपमा वायु प्रदुषण बढेको छ । वायुप्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरुले सतर्क रहन आग्रह गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register