सानो गौचरन मैदानलाई सुविधासम्पन्न बनाइँदै (तस्विरहरू)

काठमाडौँ । काठमाडौंको सानो गौचरन मैदानलाई सुविधासम्पन्न बनाउन धमाधम पुनर्निर्माण चल्दै छ । काठमाडौँ महानगरपालिकाले १८ करोड ८६ लाख ७४ हजार ८ सय २७ रुपैयाँमा लगाएको ठेक्काअनुसार ९६ मिटर लम्बाइ र ६२ मिटर चौडाइको खेल मैदान बन्दैछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृतिम घाँस राखिनेछ । वरिपरि सिमा पर्खाल हुनेछ । यसमा २८ वटा […]

Dec 18, 2024 - 08:31
 0
सानो गौचरन मैदानलाई सुविधासम्पन्न बनाइँदै (तस्विरहरू)

काठमाडौँ । काठमाडौंको सानो गौचरन मैदानलाई सुविधासम्पन्न बनाउन धमाधम पुनर्निर्माण चल्दै छ ।

काठमाडौँ महानगरपालिकाले १८ करोड ८६ लाख ७४ हजार ८ सय २७ रुपैयाँमा लगाएको ठेक्काअनुसार ९६ मिटर लम्बाइ र ६२ मिटर चौडाइको खेल मैदान बन्दैछ ।

मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृतिम घाँस राखिनेछ । वरिपरि सिमा पर्खाल हुनेछ । यसमा २८ वटा चारपांग्रे र १७८ दुईपांग्रे सवारीसाधन अट्ने पार्किङस्थल, ३९ कोठे शौचालय, एक फिजियोथेरापी कक्ष, ६ ड्रेस चेन्जिङ रुमलगायत संरचना पनि बन्नेछन् । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register