ग्लोबल आइएमई बैंकले लाभांश नदिने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश नदिने भएको छ । बैंकको पुस २ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो । योसँगै ग्लोबल आइएमई बैंकका सेयरधनीको हात खाली भएको छ । गत वर्ष भने बैंकले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०८०/८१ […]

Dec 17, 2024 - 06:39
 0
ग्लोबल आइएमई बैंकले लाभांश नदिने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश नदिने भएको छ ।

बैंकको पुस २ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो । योसँगै ग्लोबल आइएमई बैंकका सेयरधनीको हात खाली भएको छ ।

गत वर्ष भने बैंकले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register