अन्तर्राष्ट्रिय चिया सम्मेलनका लागि कोशीले छुट्ट्यायो दुई करोड

कोशी । कोशी प्रदेशले अन्तर्राष्ट्रिय चिया सम्मेलनका लागि दुई करोड रुपैयाँ बजेट छुट्ट्याएको छ । आइतबार आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै कोशी प्रदेश सरकारले अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्नेसमेत जनाएको छ । नेपालमा उत्पादित चियालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन, प्रविधि हस्तान्तरण तथा अनुभव आदानप्रदान गर्न अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजना गरिने प्रदेश सरकारले जनाइएको छ । […]

Jun 15, 2025 - 12:44
 0
अन्तर्राष्ट्रिय चिया सम्मेलनका लागि कोशीले छुट्ट्यायो दुई करोड

कोशी । कोशी प्रदेशले अन्तर्राष्ट्रिय चिया सम्मेलनका लागि दुई करोड रुपैयाँ बजेट छुट्ट्याएको छ । आइतबार आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै कोशी प्रदेश सरकारले अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्नेसमेत जनाएको छ ।

नेपालमा उत्पादित चियालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन, प्रविधि हस्तान्तरण तथा अनुभव आदानप्रदान गर्न अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजना गरिने प्रदेश सरकारले जनाइएको छ ।

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register