आईफोन १६ को झल्को दिने अनर ४०० सिरिजका स्मार्टफोनः कति छ मूल्य अनि कस्ता छन् फिचर ?

काठमाडौँ । अनरको ४०० सिरिजका स्मार्टफोन केही दिन अघि नेपालमा माउन्टेन फ्लाइटका क्रममा सार्वजनिक गरिएका  थिए । यो सिरिज अन्तर्गत अनर ४०० र ४०० लाइट  गरी दुई भेरियन्ट रहेका छन् ।  अनर ४०० झट्‍ट हेर्दा आईफोन १६ जस्तै देखिन्छ भने लाइट चाहिँ अलिक फरक देखिन्छ । यद्यपि त्यसले पनि छेउबाट हेर्दा कता कता आईफोनकै झल्को पक्कै दिन्छ । अनर ४०० मा ६.५५ इन्चको एमोलेड कर्भ डिस्प्ले राखिएको छ । लाइटमा भने ६.७ इन्चको एमोलेड प्यानल दिइएको छ । साथै दुवै फोनमा १२० हर्जको रिफ्रेश रेट पाउन सकिन्छ । अनर ४०० मा २०० मेग...

Jun 15, 2025 - 12:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register