दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले शुक्रबार सुनुवाइ गर्दै उनलाई रिहा गर्न निर्देशन दिएको हो । साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईंलाई यसअघि ४० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको थियो । तर, धरौटीमा छुटे लगत्तै आपराधिक लाभ र संगठित अपराधको कसुरमा पुनः पक्राउ गरिएको थियो । प्रसाईंले पुनः गिरफ्तारीलाई नियोजित र दुःख दिने मनसाय भएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्...

Dec 20, 2024 - 12:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register