अर्जुनधारामा महिला पोखरीमा मृत फेला
झापा, ९ पुस । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित माछा पोखरीमा एक महिला मृत फेला परेकी छन् । गत पुस ७ गते दिउँसो अर्जुनधारा–११ लक्ष्मप्धापकी ५१ वर्षीया बिमला दर्जी कोही कसैलाई नसोधी घरबाट हिँडेकोमा खोजतलास गर्दै जाँदा सोही वडाको भुपाल गिरीको माछा पोखरीमा डुबि मृत अवस्थामा फेला परेको हुन् । आज दिउँसो मृतककै छोरा बिमल दर्जीले [...] The post अर्जुनधारामा महिला पोखरीमा मृत फेला appeared first on Jhapa Online.

झापा, ९ पुस । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित माछा पोखरीमा एक महिला मृत फेला परेकी छन् ।
गत पुस ७ गते दिउँसो अर्जुनधारा–११ लक्ष्मप्धापकी ५१ वर्षीया बिमला दर्जी कोही कसैलाई नसोधी घरबाट हिँडेकोमा खोजतलास गर्दै जाँदा सोही वडाको भुपाल गिरीको माछा पोखरीमा डुबि मृत अवस्थामा फेला परेको हुन् ।
आज दिउँसो मृतककै छोरा बिमल दर्जीले इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी गराउन साथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि सो सम्बन्धमा थप अनुसन्धान कार्य गरिरहेको छ ।
The post अर्जुनधारामा महिला पोखरीमा मृत फेला appeared first on Jhapa Online.
What's Your Reaction?






