थाइल्यान्डबाट पाँच नेपालीको उद्धार

झापा, ९ पुस । नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ । उद्धार गरी ‘टाक इमिग्रेसन अफिस’ मेसोट हुँदै थाइल्यान्ड ल्याइएका पाँच नेपाली नागरिकमध्ये चार पुरुष र एक जना महिलालाई नेपाल फर्काइएको दूतावासले जनाएको छ । यसैबीच नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन [...] The post थाइल्यान्डबाट पाँच नेपालीको उद्धार appeared first on Jhapa Online.

Dec 24, 2024 - 15:15
 0
थाइल्यान्डबाट पाँच नेपालीको उद्धार

झापा, ९ पुस । नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ । उद्धार गरी ‘टाक इमिग्रेसन अफिस’ मेसोट हुँदै थाइल्यान्ड ल्याइएका पाँच नेपाली नागरिकमध्ये चार पुरुष र एक जना महिलालाई नेपाल फर्काइएको दूतावासले जनाएको छ ।

यसैबीच नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो धेरै पैसा कमाउने चाहना राखेर कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउन दूतावासले अनुरोध गरेको छ ।

The post थाइल्यान्डबाट पाँच नेपालीको उद्धार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register