कालिकोटमा भूकम्पको धक्का

झापा, १३ पुस । पश्चिम नेपालमा निरन्तर भूकम्प गइरहेका बेला कर्णाली प्रदेशको कालिकोटमा फेरि भूकम्पको धक्का महसुश भएको छ । कालिकोटको लाली आसपास केन्द्रविन्दु बनाएर ३।७ म्याग्नेच्युडको भूकम्प भएको खानी तथा भूगर्व विभाग अन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प स्थानीय समयनुसार शुक्रबार राती ११ बजेर ३१ मिनेटको आसपासमा गएको बताइएको छ । [...] The post कालिकोटमा भूकम्पको धक्का appeared first on Jhapa Online.

Dec 28, 2024 - 01:49
 0
कालिकोटमा भूकम्पको धक्का

झापा, १३ पुस । पश्चिम नेपालमा निरन्तर भूकम्प गइरहेका बेला कर्णाली प्रदेशको कालिकोटमा फेरि भूकम्पको धक्का महसुश भएको छ । कालिकोटको लाली आसपास केन्द्रविन्दु बनाएर ३।७ म्याग्नेच्युडको भूकम्प भएको खानी तथा भूगर्व विभाग अन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प स्थानीय समयनुसार शुक्रबार राती ११ बजेर ३१ मिनेटको आसपासमा गएको बताइएको छ । यसअघि, बिहीबार अर्थात् पुस ११ गते बिहान ६ः३३ बजे जाजरकोटको नायकबाडा आसपास केन्द्रबिन्दु भएर पछिल्लो भूकम्प गएको थियो ।

The post कालिकोटमा भूकम्पको धक्का appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register