आज बिहान म्याग्दी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

झापा, २४ फागुन । आज शनिबार बिहान म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ३ बजेर १४ मिनेट जाँदा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पको धक्का म्याग्दीसहित आसपासका जिल्लामा महसुस भएको बताइएको छ । पछिल्लो समय नेपाल, भारत र पाकिस्तानका विभिन्न क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प [...] The post आज बिहान म्याग्दी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प appeared first on Jhapa Online.

Mar 8, 2025 - 01:46
 0
आज बिहान म्याग्दी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

झापा, २४ फागुन । आज शनिबार बिहान म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहान ३ बजेर १४ मिनेट जाँदा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पको धक्का म्याग्दीसहित आसपासका जिल्लामा महसुस भएको बताइएको छ । पछिल्लो समय नेपाल, भारत र पाकिस्तानका विभिन्न क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प जानेक्रम बढेको छ ।

The post आज बिहान म्याग्दी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register