हल्दिबारीमा चट्याङ लागेर चौपाया मृत्यु

हल्दिबारी, १५ बैशाख । झापाको हल्दिबारीमा गएराति परेको चट्याङ लागेर पाँच वटा चौपाया मरेका छन् । हल्दिबारी गाउँपालिका–२ पग्लाबारीका जयराम मुर्मुको गोठमा बाँधेर राखेको गाई २ वटा, बाछी १ वटा, माउ बाख्रा १ वटा, पाठी १ वटा राति पानीसँगै परेको चट्याङले लागी मृत्यु भएको हो । जसबाट १ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला [...] The post हल्दिबारीमा चट्याङ लागेर चौपाया मृत्यु appeared first on Jhapa Online.

Apr 28, 2025 - 06:21
 0
हल्दिबारीमा चट्याङ लागेर चौपाया मृत्यु

हल्दिबारी, १५ बैशाख । झापाको हल्दिबारीमा गएराति परेको चट्याङ लागेर पाँच वटा चौपाया मरेका छन् ।

हल्दिबारी गाउँपालिका–२ पग्लाबारीका जयराम मुर्मुको गोठमा बाँधेर राखेको गाई २ वटा, बाछी १ वटा, माउ बाख्रा १ वटा, पाठी १ वटा राति पानीसँगै परेको चट्याङले लागी मृत्यु भएको हो । जसबाट १ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post हल्दिबारीमा चट्याङ लागेर चौपाया मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register