राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन् ।  संविधानको धारा ११४ को उपधारा (१) अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा जारी गरेका हुन् । गत मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सहकारी क्षेत्रमा देखिएका केही महत्वपूर्ण मुद्दा र चुनौतीलाई सम्बोधन गर्न अध्यादेश आवश्यक रहेको भन्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको […]

Dec 29, 2024 - 07:36
 0
राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन् ।  संविधानको धारा ११४ को उपधारा (१) अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा जारी गरेका हुन् ।

गत मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सहकारी क्षेत्रमा देखिएका केही महत्वपूर्ण मुद्दा र चुनौतीलाई सम्बोधन गर्न अध्यादेश आवश्यक रहेको भन्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

अध्यादेशले सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यसले सहकारी संस्थाहरुको दुरुपयोग रोक्ने, आर्थिक पारदर्शिता बढाउने, र साधारण जनतालाई सहकारी सेवाबाट फाइदा उठाउन अझ सहज बनाउने लक्ष्य राखेको हुनसक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register