प्रधानमन्त्री कप : गण्डकीलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीले गण्डकीलाई सामान्य लक्ष्य दिएको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले गण्डकीलाई ९२ रनको लक्ष्य दिएको हो । पहिले ब्याटिङ गरेको कर्णाली २७.२ ओभरमा ९१ रनमा अलआउट भयो । कर्णालीका लागि विपिन शाहीले २० तथा अर्जुन घर्तीले १७ रन बनाए । गण्डकीका लागि चन्द्र पौडेल, सुवास भण्डारी, […]

Mar 11, 2025 - 05:39
 0
प्रधानमन्त्री कप : गण्डकीलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीले गण्डकीलाई सामान्य लक्ष्य दिएको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले गण्डकीलाई ९२ रनको लक्ष्य दिएको हो ।

पहिले ब्याटिङ गरेको कर्णाली २७.२ ओभरमा ९१ रनमा अलआउट भयो । कर्णालीका लागि विपिन शाहीले २० तथा अर्जुन घर्तीले १७ रन बनाए ।

गण्डकीका लागि चन्द्र पौडेल, सुवास भण्डारी, विपिन खत्रीले २/२ तथा सन्दीप पराजुली र अमृत गुरुङले १/१ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register