प्रयोगकर्तासँग विवादित संवाद गरेपछि फेसबुक र इन्स्टाग्रामका एआई अकाउन्ट हटे

  काठमाडौं । मेटाले फेसबुक र इन्स्टाग्रामका एआई अकाउन्ट हटाउन थालेको छ । एआई अकाउन्टले प्रयोगकर्तासँग अन्तरक्रिया गर्न थालेपछि ती कुराकानीका स्क्रिनशट भाइरल भएका थिए, जसले समस्यामा पारेको भन्दै त्यस्ता प्रोफाइल हटाउन सुरु गरिएको हो । मेटाले यो फिचर सन् २०२३ मा सुरु गरेको थियो । फेसबुक र इन्स्टाग्राममा मान्छेले राखेका पोस्टमा एआईले अन्तर्क्रिया गरोस् भन्ने हिसाबले यस्तो फिचर सुरु गरिएको थियो । तर, परीक्षणकै चरणमा भएकाले यो सबै प्रयोगकर्तामाझ उपलब्ध थिएन । एआईले तयार पारेका प्रोफाइलहरूले प्रयोगकर्तासँग वास्त...

Jan 7, 2025 - 13:50
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register