अथेन्टिकेटरबाट पासवर्ड सेभ गर्ने फिचर हटाउँदै माइक्रोसफ्ट, अन्यत्र सुरक्षित गर्न आग्रह

काठमाडौँ । माइक्रोसफ्टले आफ्नो लोकप्रिय अथेन्टिकेटर एप माइक्रोसफ्ट अथेन्टिकेटरमा रहेको पासवर्ड व्यवस्थापन प्रणालीलाई चरणबद्ध रूपमा हटाउने घोषणा गरेको छ । यो परिवर्तन सुरु हुनुअघि नै एपका प्रयोगकर्तालाई आफ्ना सबै पासवर्ड सुरक्षित रूपमा सेभ गर्न चेतावनी दिइएको छ । माइक्रोसफ्ट अथेन्टिकेटर मुख्यतया अनलाइन अकाउन्टका लागि टु-फ्याक्टर अथेन्टिकेसन प्रदान गर्नका लागि परिचित छ । साथै यसले वेबसाइट र एपका लागि पासवर्ड पनि सेभ गर्ने र स्वतः भर्ने (अटोफिल) सुविधा पनि दिँदै आएको थियो । कम्पनीको योजनाअनुसार यही महिनादेखि यो फिचर वि...

Jun 1, 2025 - 13:40
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register