टेलिकमले व्यावसायिक रूपमै सुरु गर्‍यो ‘भोवाईफाई’, अब वाईफाईबाटै फोन कल गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले ‘भोवाईफाई’ (VoWiFi) सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ । मंगलबार टेलिकमको २१औँ वार्षिकोत्सवको अवसरमा यो सेवा औपचारिक रूपमा सुरु गरिएको हो । यस प्रविधिमार्फत ‘भोवाईफाई’ सपोर्ट गर्ने र भोल्टे सेवा सक्रिय भएका कुनै पनि मोबाइल फोनबाट नेपालभित्र तथा विदेशबाट वाईफाई नेटवर्कमार्फत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गरी भ्वाइस तथा एसएमएस सेवा लिन सकिनेछ । कम्पनीका अनुसार नेपालभित्र यो सेवा प्रयोग गर्दा साविककै भ्वाइस/एसएमएस प्याकेज वा पे-एज-यू-गो दरअनुसार शुल्क ...

Feb 4, 2025 - 07:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register