धरौटी बुझाएर रिहा भइन् लिला पछाईं

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा प्रतिवादी लिला पछाईं पनि धरौटी बुझाएर रिहा भएकी छन् । बिहीबार जिल्ला न्यायाधीश नीतिज राईको इजलासले ३७ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । शुक्रबार मात्र धरौटी रकम बुझाएर छुटेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । सोही मुद्दामा रवि लामिछाने, छविलाल जोशी, रामबहादुर […]

Jan 10, 2025 - 09:30
 0
धरौटी बुझाएर रिहा भइन् लिला पछाईं

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा प्रतिवादी लिला पछाईं पनि धरौटी बुझाएर रिहा भएकी छन् ।

बिहीबार जिल्ला न्यायाधीश नीतिज राईको इजलासले ३७ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

शुक्रबार मात्र धरौटी रकम बुझाएर छुटेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

सोही मुद्दामा रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरूङ र आरती गुरूङले बिहीबार नै धरौटी रकम बुझाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register