राजावादीहरूको आन्दोलनमा घाइते भएकालाई सरकारले नि:शुल्क उपचार गर्ने

काठमाडौं । सरकारले पूर्वराजाका समर्थकहरूको आन्दोलनमा घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने भएको छ । शुक्रबार अबेर राती प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको नि:शुल्क उपचार गर्ने निर्णय गरेको सरकरका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । त्यस्तै, बैठकले तीनकुनेमा घटेको घटनाक्रमप्रति घोर भर्त्सना गरेको छ । मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने निर्णय […]

Mar 28, 2025 - 17:36
 0
राजावादीहरूको आन्दोलनमा घाइते भएकालाई सरकारले नि:शुल्क उपचार गर्ने

काठमाडौं । सरकारले पूर्वराजाका समर्थकहरूको आन्दोलनमा घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने भएको छ ।

शुक्रबार अबेर राती प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको नि:शुल्क उपचार गर्ने निर्णय गरेको सरकरका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै, बैठकले तीनकुनेमा घटेको घटनाक्रमप्रति घोर भर्त्सना गरेको छ । मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने निर्णय भएको गुरुङले बताए । घटनाका दोषिलाई छानबिन गरी कारबाही गर्ने निर्णय पनि सरकारले गरेको छ ।

आजको घटनाका दोषीलाई छानबिन गरी कारबाही गर्ने निर्णय पनि सरकारले गरेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register