‘ब्याड न्युज र पुष मसान्तको प्रेसर सकियो, माघमा बजार बढ्ने सम्भावना धेरै छ’- बिमोददेव पन्त (अन्तर्वार्ता)

काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक बिमोददेव पन्तले माघमा सेयर बजार बढ्ने सम्भावना अधिक रहेको बताएका छन् । अर्थ सरोकारको साप्ताहिक कार्यक्रम ‘स्टक चार्ट विथ बिमोददेव पन्त’मा बोल्दै उनले यस्तो बताएका हुन् ।  बजारमा अहिले ब्याड न्युज र पुष मसान्तको प्रेसर दुवै सकिएकाले माघ महिनामा सेयर बजारमा राम्रो बढोत्तरी देखिने पन्तले बताएका छन् ।  केही […]

Jan 12, 2025 - 03:51
 0
‘ब्याड न्युज र पुष मसान्तको प्रेसर सकियो, माघमा बजार बढ्ने सम्भावना धेरै छ’- बिमोददेव पन्त (अन्तर्वार्ता)

काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक बिमोददेव पन्तले माघमा सेयर बजार बढ्ने सम्भावना अधिक रहेको बताएका छन् । अर्थ सरोकारको साप्ताहिक कार्यक्रम ‘स्टक चार्ट विथ बिमोददेव पन्त’मा बोल्दै उनले यस्तो बताएका हुन् । 

बजारमा अहिले ब्याड न्युज र पुष मसान्तको प्रेसर दुवै सकिएकाले माघ महिनामा सेयर बजारमा राम्रो बढोत्तरी देखिने पन्तले बताएका छन् । 

केही समयदेखि चलिरहेको सरकार परिवर्तनको हल्लासँगै बजार घटाउने गरी भइरहेको अनावश्यक टिप्पणी कम हुँदै गएको पन्तको भनाई छ । उनले अब बजार निरन्तर सुध्रिँदै जाने र माघ महिनामा राम्रो बढोत्तरी देख्न सकिने बताएका छन् । 

त्यस्तै, पन्तले अहिले बजारमा लगानीका सन्दर्भमा लगानीकर्तामा कन्फ्युजन धेरै भएको भन्दै अब बजार यात्रा माथि नै भएको दाबी गरेका छन् । पन्तसँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register