नेप्सेमा सुपर मादीको साढे १० लाख कित्ता सेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १० लाख बढी कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा कुल १० लाख ५० हजार बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा सुपर मादी हाइड्रो लिमिटेडको सेयरधनीहरुलाई प्रदान गरिएको ५ प्रतिशत बोनस सेयर बापतको उक्त सेयर सूचीकृत भएको हो ।

Jan 17, 2025 - 03:59
 0
नेप्सेमा सुपर मादीको साढे १० लाख कित्ता सेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १० लाख बढी कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा कुल १० लाख ५० हजार बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सुपर मादी हाइड्रो लिमिटेडको सेयरधनीहरुलाई प्रदान गरिएको ५ प्रतिशत बोनस सेयर बापतको उक्त सेयर सूचीकृत भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register