भाइरल भिडिओमा बबी सिंहले पड्काएको ‘पेस्तोल’ ह‍ेर्दै नक्कली: प्रहरी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले पड्काएको भनिएको पेस्तोल प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले आज दिउँसो मलंगवा नगरपालिका वडा नम्बर-५ स्थित अञ्जनी कुमारको घरबाट उक्त उपकरण बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बरामद भएको वस्तुको मुचुल्का उठाउने काम भइरहेको बताए । उनले उक्त वस्तु हेर्दै नक्कली रहेको बताउँदै आधिकारिक पुष्टि गर्न काठमाडौंस्थित विधि विज्ञान प्रयोगशाला पठाइने जानकारी दिए ।  डीएसपी राईका अनुस...

May 1, 2025 - 10:46
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register