अन्तरिक्षमा दुई ओटा यान जोड्ने चौथो देश बन्यो भारत

  काठमाडौं । अन्तरिक्षमा सफलतापूर्वक दुई ओटा अन्तरिक्षयान डक गर्नेमा भारत चौथो देश बनेको छ । बिहीबार बिहान इन्डियन स्पेस रिसर्च एजेन्सी (इसरो)ले पहिलोपटक सफलतापूर्वक डकिङ गरेको हो । यसअघि रुस, अमेरिका र चीनले मात्र सफलतापूर्वक डक गरेका थिए । स्पेस डकिङ भन्नाले अन्तरिक्षमा दुई ओटा अन्तरिक्ष यान जोड्नु हो । यो प्रविधि भारतको भविष्यको महत्त्वाकांक्षी अन्तरिक्ष स्टेसन निर्माण र विभिन्न अन्तरिक्ष मिसनका लागि अत्यावश्यक भएको बताइएको छ । भारतले चन्द्रयान-४, गगन-यान जस्ता मिसन सञ्चालन गरिरहेको छ । यसअन्तर्गत&nbs...

Jan 17, 2025 - 13:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register