भारत र भुटानपछि पाकिस्तानमा पनि अब स्टारलिंकको स्याटलाइट इन्टरनेट

  काठमाडौं । एलन मस्कको स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक पाकिस्तानमा पनि आउने भएको छ । पाकिस्तान सरकारले स्टारलिंकलाई इन्टरनेट सेवा उपलब्ध गराउने अनुमति दिएको हो ।  शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शहबाज शरिफको निर्देशनमा स्टारलिंकलाई दर्ता अनुमति दिइएको पाकिस्तानका सूचना मन्त्री शहजा फातिमा ख्वाजाले बताएकी छिन् ।  विज्ञप्तिमा उल्लेख भए अनुसार स्टारलिंकलाई हाल अस्थायी नो अब्जेक्सन सर्टिफिकेट उपलब्ध गराइएको छ । अन्य दर्ता अनुमतिका प्रक्रियाहरू पुरा भएपछि पाकिस्तानमा पनि छिट्टै स्टारलिंकको इ...

Mar 23, 2025 - 13:25
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register