परीक्षणकै क्रममा पड्कियो एलन मस्कको स्टारशिप रकेट, कारण के होला ?

काठमाडौं । सातौं चरणको परीक्षणका क्रममा अर्बपति उद्यमी एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप रकेट विस्फोट भएको छ । बिहीबार परीक्षणका क्रममा स्टारशिप रकेटको माथिल्लो भाग (अपर स्टेज) विस्फोट भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा इन्धन चुहावटका कारण यो विस्फोट भएको हुनसक्ने मस्कले बताएका छन् । ४०३ फिट अग्लो (१२३ मिटर) मेगा रकेट स्टारशिप हिजो दिउँसो दक्षिणी टेक्सासमा रहेको स्पेसएक्सको स्टारबेस साइटबाट प्रक्षेपण गरिएको थियो । यो स्टारशिपको सातौं परीक्षण उडान थियो । उडानको सुरुमा रकेट योजना अनुसार नै अघि बढेको थियो । रकेटका ...

Jan 17, 2025 - 15:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register