यी ७ देशमा चल्दैन फेसबुक, नेपालमा के होला ?
काठमाडौं । विश्वभर सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जाल हो, फेसबुक । विभिन्न तवरबाट विश्वका धेरै मानिसको दैनिक जीवनमा फेसबुक जोडिएको छ । तर, सबै देशमा यसलाई सजिलै चलाउन पाइँदैन । केही देशले फेसबुकमाथि प्रतिबन्ध लगाएका छन् । हाल सात देशमा फेसबुकले पूर्ण प्रतिबन्धको सामना गरेको छ । सेन्सरशिपदेखि राष्ट्रिय सुरक्षासम्मका विभिन्न कारण देखाएर त्यहाँका सरकारले फेसबुकमाथि प्रतिबन्ध लगाएका छन् । केही देशले भने प्रतिबन्ध लगाए पनि फुकुवा गरेका छन् । आज हामी ती देशहरूको चर्चा गर्छौं, जहाँ फे...

What's Your Reaction?






