गहना खोज्ने जात्राका लागि गहना पोखरी सुकाइयो (तस्विरहरु)

काठमाडौँ । गहना खोज्ने जात्राका लागि काठमाडौँको गहना पोखरी सुकाइएको छ । हाँडीगाउँमा ‘तीसा मालिगु जात्रा’ अर्थात गहना खोज्ने जात्राका लागि पोखरी सुकाइएको हो । अहिले सुकाइएको पोखरी पछि भर्ने गरिन्छ । हरेक वर्ष बैशाख ४ गते उक्त पोखरीमा गहना खोज्ने जात्राका लागि टुँडालदेवी माईको जात्रा गरिन्छ । देवीलाई तीनपटक घुमाएर प्रतिकात्मक रुपमा गहना खोज्ने […]

Jan 22, 2025 - 02:24
 0
गहना खोज्ने जात्राका लागि गहना पोखरी सुकाइयो (तस्विरहरु)

काठमाडौँ । गहना खोज्ने जात्राका लागि काठमाडौँको गहना पोखरी सुकाइएको छ । हाँडीगाउँमा ‘तीसा मालिगु जात्रा’ अर्थात गहना खोज्ने जात्राका लागि पोखरी सुकाइएको हो ।

अहिले सुकाइएको पोखरी पछि भर्ने गरिन्छ । हरेक वर्ष बैशाख ४ गते उक्त पोखरीमा गहना खोज्ने जात्राका लागि टुँडालदेवी माईको जात्रा गरिन्छ । देवीलाई तीनपटक घुमाएर प्रतिकात्मक रुपमा गहना खोज्ने गरिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register