आइतबार उपत्यकामा सार्वजनिक बिदा, नेप्से नखुल्ने

काठमाडौँ । सरकारले जेठ १८ गते आइतबार उपत्यकाभर सार्वजनिक बिदा दिने भएको छ । भोटो जात्राको अवसरमा सरकारले उपत्यकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदा भएसँगै सो दिन नेप्से पनि नखुल्ने भएको छ । योसँगै अब नेप्से सोमबार बिहान ११ बजे मात्रै खुल्ने छ ।

May 30, 2025 - 09:32
 0
आइतबार उपत्यकामा सार्वजनिक बिदा, नेप्से नखुल्ने

काठमाडौँ । सरकारले जेठ १८ गते आइतबार उपत्यकाभर सार्वजनिक बिदा दिने भएको छ ।

भोटो जात्राको अवसरमा सरकारले उपत्यकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सार्वजनिक बिदा भएसँगै सो दिन नेप्से पनि नखुल्ने भएको छ । योसँगै अब नेप्से सोमबार बिहान ११ बजे मात्रै खुल्ने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register