समृद्धि फाइनान्सको सीइओमा सन्तोष कुमार घिमिरे नियुक्त

काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ ) मा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । उनलाई कम्पनीको फागुन २८ गते बसेको संचालक समितिको बैठकले सीइओमा नियुक्त गरेको हो । फाइनान्सका तत्कालीन सीईओ टीका निधि लोहनीले राजीना दिएसँगै रिक्त रहेको उक्त पदमा घिमिरे नियुक्त भएका छन्। उनी  २०८२ साल वैशाख १ गतेदेखि लागू हुनेगरी […]

Apr 15, 2025 - 10:24
 0
समृद्धि फाइनान्सको सीइओमा सन्तोष कुमार घिमिरे नियुक्त

काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ ) मा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । उनलाई कम्पनीको फागुन २८ गते बसेको संचालक समितिको बैठकले सीइओमा नियुक्त गरेको हो ।

फाइनान्सका तत्कालीन सीईओ टीका निधि लोहनीले राजीना दिएसँगै रिक्त रहेको उक्त पदमा घिमिरे नियुक्त भएका छन्। उनी  २०८२ साल वैशाख १ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि सीइओमा नियुक्त भएका हुन्।

यसअघि घिमिरे गोर्खाज फाइनान्सको सीइओ थिए । उनी नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्त कर्मचारीसमेत हुन् । लामो समयको बैंकिङ अनुभव तथा नेतृत्व क्षमताका आधारमा कम्पनीले घिमिरेलाई सिइओमा नियुक्त गरेको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register