टिकटकको समस्याको फाइदा उठाउँदै मेटा, टिकटक क्रियटरलाई ५ हजार डलरसम्मको बोनस अफर
काठमाडौं । टिकटक क्रियटरहरूलाई आफ्नो प्लेटफर्ममा ल्याउन विभिन्न किसिमका प्रलोभन दिन थालेको छ । फेसबुक-इन्स्टाग्रामको मातृ कम्पनी मेटाले टिकटक क्रियटरलाई आफ्नो प्लेटफर्ममा भित्र्याउन नगद बोनस, कन्टेन्ट डिल र कम्युनिटी विस्तारमा सहयोग गरिदिने बाचा गरेको हो । योग्य टिकटक क्रियटरहरूले फेसबुक र इन्स्टाग्राममा रिल्स पोस्ट गरेर तीन महिनामा 'बढीमा' ५,००० डलर बोनस कमाउन सक्ने भन्दै कम्पनीले मङ्गलबार नयाँ घोषणा गरेको छ । यस्ता क्रियटरहरूलाई फेसबुक कन्टेन्ट मोनिटाइजेसन प्रोग्राममा पहुँच दिइनेछ, जसले फेसबुकमा आफ्नो भिडिओ, फोटो र टे...

What's Your Reaction?






