नक्कली शर्टकोडबाट आएको फिशिङ लिङ्क क्लिक गर्नासाथ कसरी रित्तिन्छ तपाईंको डिजिटल वालेट ?

काठमाडौं । पछिल्लो समय फिशिङ लिङ्कमार्फत डिजिटल वालेट ह्याक हुने घटना बढेका छन् । ‘AT_Alert’ र ‘The_Alert’ जस्ता नामबाट प्रयोगकर्तालाई फिशिङ लिङ्क पठाई डिजिटल वालेट ह्याक गर्ने घटना बढेका हुन् । यसरी वालेट अकाउन्ट ह्याक गर्ने क्रम बढेपछि डिजिटल भुक्तानी सेवाप्रदायक इसेवा, खल्ती र कनेक्ट आईपीएसले आफ्ना प्रयोगकर्तालाई सुरक्षित रहन आग्रह गरेको छ । यता साइबर ब्युरोले पनि बिहीबार एक विज्ञप्ति जारी गर्दै फिशिङ लिङ्क क्लिक नगर्न सचेत बनाएको छ । के हो फिशिङ लिङ्क ? एउटा लिङ्कमा क्लिक गर्नासाथ कसरी रित्तिन्छ ...

Apr 11, 2025 - 10:26
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register