निरन्तर आम्दानी घट्दै जाँदा भएका २ टेलिकम कम्पनी एनटीसी र एनसेल पनि सङ्कटमा

काठमाडौं । नेपालको टेलिकम उद्योग गम्भीर सङ्कटमा फसेको छ । ग्राहकलाई सेवा बिक्री गरी प्राप्त हुने आम्दानी नै ओरालो लाग्दा सेवा प्रदायक कम्पनीहरूको व्यावसायिक अस्तित्व जोखिममा पर्न थालेको हो ।  नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार, पछिल्लो ६ वर्षमा टेलिकम क्षेत्रको आम्दानी २६ प्रतिशतले घटेको छ भने नाफा ८१ प्रतिशतले खुम्चिएको छ । यो अवधिमा यस क्षेत्रको कूल आय २४ अर्ब रुपैयाँ बढीले गिरावट आई ७३ अर्ब रुपैयाँमा समेटिएको छ ।  यही गतिमा बजार खस्किँदै गए आगामी पाँच वर्षभित्र थप १६ अर्ब बढीले आय घट्ने प्रक्षेपण गरिएको...

Jan 27, 2025 - 13:50
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register