अमेरिकाले १ हजार ३६५ नेपालीलाई देशनिकाला गर्ने, कुन देशका कति ? (सूचीसहित)
काठमाडौं । अमेरिकाले १ हजार ३६५ नेपालीलाई देशनिकाला गर्ने भएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेसँगै उनले लाखौँ अवैध आप्रवासी फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । सोहीअनुसार अमेरिकाले निष्कासन गर्न लागेकाहरूको सूची सार्वजनिक गरेको छ । जसमा नेपालीहरु पनि छन् । अमेरिकाले सार्वजनिक गरेको सूचीअनुसार १४ लाख ४५ हजारभन्दा बढी अवैध आप्रवासीलाई देशनिकाला गर्ने […]

काठमाडौं । अमेरिकाले १ हजार ३६५ नेपालीलाई देशनिकाला गर्ने भएको छ ।
डोनाल्ड ट्रम्प राष्ट्रपति बनेसँगै उनले लाखौँ अवैध आप्रवासी फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
सोहीअनुसार अमेरिकाले निष्कासन गर्न लागेकाहरूको सूची सार्वजनिक गरेको छ । जसमा नेपालीहरु पनि छन् ।
अमेरिकाले सार्वजनिक गरेको सूचीअनुसार १४ लाख ४५ हजारभन्दा बढी अवैध आप्रवासीलाई देशनिकाला गर्ने भएको छ ।
What's Your Reaction?






