एलन मस्कले अस्वीकार गरे नोबेल शान्ति पुरस्कार, भन्छन्ः मलाई कुनै सम्मान चाहिँदैन
काठमाडौं । टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कले नोबेल शान्ति पुरस्कारको लागि गरिएको मनोनयन अस्वीकार गरेका छन् । सामाजिक सञ्जाल एक्समा एक प्रयोगकर्तालाई रिप्लाई दिंदै मस्कले मनोनयन ठाडै अस्वीकार गरेका हुन् । उनले एक्समा पोस्ट राख्दै आफूलाई कुनै पनि पुरस्कार नचाहिएको बताएका छन् । युरोपेली संसद्का सदस्य ब्रान्को ग्रिम्सले मस्कलाई एक्स मार्फत अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धन गरेको भन्दै नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका थिए । BREAKING: Elon Musk has been nominated for the 2025 Nobel Peace Prize in recogn...

What's Your Reaction?






