बिलगेट्स भन्छन्ः अबको १० वर्षमा डाक्टर, शिक्षकसहित धेरैको जागिर एआईले खान्छ

काठमाडौँ । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले सन् २०३५ सम्ममा एआईले डाक्टर, शिक्षक लगायत धेरै पेसाकर्मीको जागिर विस्थापित गर्ने भविष्यवाणी गरेका छन् । हालै एक पडकास्टमा बिल गेट्सले एआईको प्रभावबारे आफ्नो धारणा प्रस्तुत गर्दै डाक्टर र शिक्षकको अभाव एआईले मेटाउने पूर्वानुमान गरेका हुन् ।  गेट्सले डाक्टर र शिक्षक जस्ता लामो समयदेखि स्वचालित प्रविधिबाट बाहिर ठानिएका पेसा नै सबैभन्दा पहिला एआईले रूपान्तरण वा विस्थापित गर्ने तर्क अघि सारेका छन् । अहिले डाक्टरसँग सल्लाह लिने वा राम्रो शिक्षकसँग पढ्ने कुरा महँगो हुँदै गएको छ ...

Apr 21, 2025 - 05:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register