कोडिङ सम्बन्धी आठ महिने तालिम दिँदै ललितपुर महानगर

काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्ना स्थानीय बासिन्दालाई कोडिङसँग सम्बन्धित आठ महिने तालिम दिने भएको छ । महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै तालिममा सहभागी हुन चाहने व्यक्तिका लागि अनलाइन आवेदन समेत खुला गरेको छ ।  महानगरका अनुसार “लो लेवल कोडीङ-वेबमा आधारित सफ्टवेयर” तालिम प्रदान गर्न लागिएको हो । नगरवासीलाई स्वदेशमा नै रोजगार तथा स्वरोजगार बनाउनका लागि भक्तपुरको चाँगुनारायण फाउन्डेसनसँग सहकार्य गरेर उक्त तालिम दिन लागिएको हो । तालिममा सहभागी हुन चाहने व्यक्तिले २५ जेठभित्र आवेदन दि...

May 25, 2025 - 12:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register