माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बिहान ११ बजे प्रचण्ड निवास खुमलटारमा बैठक बस्ने भएको हो । पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, उमेरहदका कारण संगठनबाट बिदा भएका विद्यार्थी नेताहरूको व्यवस्थापन, पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने अभियानलगायत समसामयिक विषयमा छलफल हुनेछ ।

Feb 2, 2025 - 04:54
 0
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बिहान ११ बजे प्रचण्ड निवास खुमलटारमा बैठक बस्ने भएको हो ।

पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, उमेरहदका कारण संगठनबाट बिदा भएका विद्यार्थी नेताहरूको व्यवस्थापन, पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने अभियानलगायत समसामयिक विषयमा छलफल हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register